एक विचार तपाईकाे जीवन बदल्छ ।
- प्रेरणा स्वदर्शन
- Sep 9, 2016
- 1 min read
यस एक वाक्यलाई हमेशा याद राखेमा तपाईले अाफ्नाे जिन्दगीकाे ठुला ठुला निर्णय लिनमा धेरै मददगार सावित हुन्छ, जुन हाे "शरीर विनासी छ" किनकि जब एक बार मृत्युकाे बारेमा साेचिन्छ भने सबै अाश, सबै गर्व र असफल हुने डर सबै हराएर जान्छ, अनि त्यही मात्र बच्छ जुन हाम्राे लागि जरुरी छ । यस एक कुरालाई हमेशा याद राखिरहनु कि "एक दिन मर्नु छ......." वा "शरीर विनाशी छ" यसले कुनै पनि चीज गुमाउने डरलाई टाढा लिएर जाने सबै भन्दा राम्राे तरिका हाे । तपाई पहिला देखि नै नाङगै हुनुहुन्छ । यस्ताे कुनै पनि कारण छैन कि तपाईले अाफ्नाे भित्री अावाज सुन्न सक्नुहुन्न ।
コメント