top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

Albert Einstein काे महान भनाईहरू (Famous quotes)

  • प्रेरणा स्वदर्शन
  • Dec 3, 2016
  • 1 min read

  1. एक टेबल, एक कुर्सी, एक कचाैरा फल र एक वायलन भलै खुसी रहनकाे लागि याे भन्दा बढी के चाहियाे ?

  2. जाे मानिसले कहिल्यै पनि गल्ती गरेकाे छैन भने उसले कहिल्यै पनि केही नया गर्ने काेसीस गरेकाे छैन ।

  3. यदि हामीले मानव जातीलाई जिवित राख्नु छ भने हामीलाई विल्कुलै नया साेचकाे जरुरत हुन्छ ।

  4. भगवानकाे सामने हामी एक बराबर नै बुद्धीमान र एक बराबर नै मुर्ख पनि हाै ।

  5. कुनै पनि समस्या चेतनाकाे त्यही स्तरमा रहेर हल गर्न सकिदैन जहाँबाट उत्पन्न भएकाे छ ।

  6. जब एक राम्री केटीकाे साथमा बसेका छाै भने एक घण्टा एक सेकेण्ड जस्ताे लाग्छ भने यदि बलिरहेकाे अंगार बस्छाै भने एक सेकेण्ड एक घण्टा जस्ताे लाग्छ यही सापेक्षता हाे ।

  7. दुई चीज अनन्नत छन एक ब्रह्माण्ड र मनिसकाे मुर्खता तर म ब्रह्माण्डकाे बारेमा यकिनकाे साथमा भन्न सक्दिन ।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page