top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

सफलताकाे लागि अपनाउन सकिन्छ यि टिप्स

  • प्रेरणा स्वदर्शन
  • Dec 8, 2016
  • 1 min read

सफल हुनकाे लागि यि कुरामा ध्यान दिन जरुरी छ । १) चिन्तामा डुबेर अाफ्नाे अमुल्य समयलाई नगुमाउ । २) लक्ष्य सानेा हाेस वा ठुलाे जस्ताे सुकै हाेस एक हुन जरुरी छ । किनकि लक्ष्य दुई वा साे भन्दा बढी भएमा तपाईकाे स्थिति दुई डुङगामा एक साथ खुट्टा राखेर यात्रा तय गरे समान हुन्छ यसाे गर्दा तपाईकाे डुंगा डुब्ने निश्चित छ । ३) कुनै पनि लक्ष्य निर्धारित गर्नु भन्दा पहिला अाफ्नाे याेग्यता, कार्यक्षमता र समयअवधिलाई सुनिश्चित गर्ने । ४) विपरित परिस्थितिमा संयम भएर काम गर्ने र धैर्यपूर्वक त्यसकाे सामना गर्ने । याे सफलताकाे शिखरमा सम्म पुर्याउने महत्वपूर्ण गुण हाे । ५) स्वयंलेनै निर्णय लिन सक्ने क्षमताकाे विकास गर्ने । यसकाे लागि प्रत्येक दिन मेडिटेशन गरेमा तपाई भित्र याे क्षमताकाे विकास हुदै जान्छ । ६) अाफ्नाे कमी-कमजाेरीकाे पहिचान गरी यस्ताे बानीलाई हटाउने । ७) साेच विचार गरेर बाेल्ने किनकि कुराकानी तपाईकाे छवी बनाउने र विगार्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ८) समयकाे पाबंधी र समयकाे सही सदुपयाेग जीवनमा सफलता प्राप्तिकाे सशक्त माध्यम हाे । ९) सामाजिक सम्बन्ध बनाई राख्ने किनकि तपाईलाई सफलता प्राप्त गर्नमा सजिलाे हुन्छ । १०) अाफ्नाे याेग्यताकाे निरन्तर विकास गरिराख्ने । ११) अरुलाई दाेषाराेपण गर्ने र अाफ्नाे भाग्यलाई खाेटाे देखाउने बानी त्याग्ने ।







Comentários


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page