top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

अनुभवसँग सम्बन्धित उत्प्रेरक भनाईहरु पढ्नुहाेस

  • प्रेरणा स्वदर्शन
  • Nov 4, 2016
  • 2 min read

अनुभव हाम्राे महान शिक्षक हाे त्यसैले तपाई जस्ताे सुकै परिस्थितिबाट पनि गुज्रिनु किन नपराेस ।

जीवनलाई पछाडी हेरेर वा वितेकाे कुरालाई हेरेर केवल बुझ्न वा सम्झन सकिन्छ तर अगाडी हेरेर जीवन जीउनु पर्छ ।

१) अनुभव तपाईलाई तब मिल्छ जब तपाई गर्न केही अरु नै खाेजीरहनु भएकाे हुन्छ तर संयाेग मिल्छ अरु नै ।

२) खराब अनुभव एक यस्ताे विधालय हाे जहा सिर्फ मुर्ख मानिसहरु मात्रै फर्केर गईरहन्छन ।

३) हामीलाई खाट्टी ज्ञान हाम्राे अनुभवबाट मात्र प्राप्त हुन्छ नकि किताव पढेर अनुभव हाम्राे मुर्खताबाट ।

४) एक उखान वा प्रेरक भनाई लामाे अनुभवमा अाधारित छाेटाे वाक्य हाे ।

५) अनुभव एक यस्ताे काईयाे हाे जसलाई जिन्दगीले जब दिदाे रहिछ तव तपाई तालु खुईले भईसक्नु भएकाे हुन्छ ।

६) अनुभवबाट सिक्ने मानिस कम हुन्छन तर नसिक्ने मानिस धेरै हुंदा रहिछन ।

७) एक समय जँहा गल्ती र गलत बुझाई धेरै नै पिडादायी हुन्छ तर केही वर्ष पछि त्यही गल्तीकाे संग्रहनै अनुभव बन्छ ।

८) सुख दुःखकाे अनुभव गर्नु भन्दा पहिलानै हामी स्वयंले त्यसलाई चुनेका हुँदा रहिछाै ।

९) अनुभव एक यस्ताे कडा शिक्षक रहिछ किनकि पहिला परीक्षा लिन्छ त्यसपछि बल्ल पाठ पढाउदाे रहिछ ।

१०) अनुभव त्याे रहिछ जसकाे नाम भुलेर पनि बचिरहन्छ ।

११) काेई यतिसम्म पनि समझदार छैन कि जसले अरुकाे अनुभवबाट सिक्न सकाेस ।

१२) मलाई याे थाहा छ कि म जस्ताे सुकै अनुभवबाट गुज्रीरहेकाे छु भने त्याे मेराे लागि जरुरतनै हाे ।

१३) ज्ञान प्राप्त गर्ने तीन तरीका छन - पहिलाे विचारद्वारा याे उत्तम तरीका हाे । दाेस्राे अनुकरणद्वारा याे सबै भन्दा सजिलाे तरीका हाे । तेस्राे अनुभवद्वारा याे सबै भन्दा कठिन तरीका हाे ।

१४) कसैले भनेकाे सुनेका सुचनाकाे कुनै पनि खासै मतलब हुदैन जबसम्म स्वयंले अनुभव गर्न सकिदैन ।

१५) अनुभव प्राप्त गर्नु भन्दा सजिलाे केही छैन तर त्यसलाई व्यवहारमा ल्याउन जति गाह्राे केही पनि छैन ।

१६) याे संसारमा केही पनि वास्तविक छैनन जबसम्म तपाई त्यसलाई अनुभव गर्न सक्नुहुन्न ।

१७) यदि हामीले अाफ्नाे अनुभव त्यतिमानै बेच्न पाउँथ्याै जति त्याे पाउनमा अाफ्नाे माेल चुकाउनु परेकाे हाेस यदि यस्ताे हुन्थ्याे भने सबै मानिस धनी हुन्थे ।

१८) अनुभव सबै भन्दा उत्कृष्ट विद्यालय हाे तर फिस अिधक छ ।

१९) दुई पटक एउटै अनुभव पाउन सकिदैन ।

२०) अनुभव एक महान शिक्षक हाे ।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page