top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

काेसीस गरे यँहा के हुदैन र ??

  • प्रेरणा स्वदर्शन
  • Nov 13, 2016
  • 1 min read

काेसीस जारी राखे हल अवश्य निस्कन्छ,

अाज नपुगे भाेली अवश्य पुगिन्छ ।

अर्जुनकाे जस्ताे तिरकाे निशाना लगाए

जमिनबाट पनि पानी निस्कन्छ।

मेहनत गरी बाेटविरुवामा पानी दिए

बाँजाे जमिनबाट पनि फल निस्कन्छ ।

ताकत जुटाई हिम्मतलाई अगाडी बढाए

कमजाेरबाट पनि बल निस्कन्छ ।

बचाई राखे दिलमा अाशाकाे दियाे

समुन्द्रबाट पनि गंगाजल निस्कन्छ।

काेसिस जारी राख केही पल गुज्रिए पनि

अाज त छ चारैतिर अशान्ति र बेचैनी

तर भाेली सबैकाे मनमन्दिरमा छाउनु छ सुख र शान्ति ।।।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page