सफलताकाे लागि जरुरी छ सकारात्मक साेच:-
- प्रेरणा स्वदर्शन
- Jan 7, 2017
- 1 min read
जरुरी छ सकारात्मक साेच :-
"वर्तमान युगमा त्यस्ताे व्यक्तिनै सफल हुन पाउछन, जसले अाफ्नाे लक्ष्यमा पुग्नकाे लागि पुरा मेहनत र पुरा लगनकाे साथमा कार्य गर्छन ।"
सकारात्मक साेचबाट सफलता:-
The power of positive thinking मा भनेकाे छ, कि "यदि तपाई सफल हुन चहानुहुन्छ भने नकारात्मक विचारलाई विदा गरिदिनु र सकारात्मक विचारलाई विकसित गर्नुहाेस ।"
सदैव स्वयं माथि भराेसा गर्नुहाेस:- यस्ताे गरेमा तपाईकाे उत्साह बढ्छ र साथ साथमा तपाईकाे साेच पनि सकारात्मक हुदै जान्छ ।
नकारात्मक साेच भएकाे व्यक्ति कुनै पनि कार्यलाई अात्मविस्वासकाे साथमा गर्न सक्दैन र बार बार असफल भईरहन्छ ।
असफलताकाे कारण खाेज्नुहाेस:-
जाे मानिसले पहिलाकाे अनुभवबाट सिक्छ उही मानिसले अगाडी जीवनमा सफलता प्राप्त गर्न सक्छ ।
Comments