top of page

तपाईहरुकाे समस्या हामीलाई पठाउनुहाेस हामी समाधानकाे सक्दाे प्रयास गर्नेछाै  

Success! Thank you so much for Massage. We will reply to you.

भरखरै प्रकाशित

अम्बानीकाे एक यस्ताे प्रेरक कहानी जाे त्यस्ताे कठिन समयसँग लडिरहेका छन उनीहरूकाे लागि (NEVER GIVE UP

  • प्रेरणा स्वदर्शन
  • Dec 15, 2016
  • 2 min read

​याे धिरू भाई अम्बानीकाे कहानी

जुन त्यस्ताे मानिसहरूकाे लागि जाे कठिन समयसँग जुधिरहेका छन । धिरु भाई अम्बानी कतै अर्जेन्ट मिटिङमा गईरहेकाे थियाे । जाँदा जादै बाटाेमा भयङकर तुफानले छाेप्याे । Driver ले साेध्याे - अव हामी के गर्ने ? अम्बानीले जवाफ दियाे - गाडी चलाई राख । तुफानकाे कारणले कार चलाउन धेरै नै गाह्राे भईरहेकाे थियाे र तुफान झन धेरै भयङकर ठुलाे पनि हुदै गईरहेकाे थियाे । र Driver ले फेरि पनि साेध्याे ? अम्बानीले भन्याे - कार चलाई राख । केही अगाडी जादै गर्दा कैयाै कारहरू बिच बाटाेमा नै राेकिराखेकाे थियाे र Driver ले भन्याे- मैले कार अव चाहि राेक्नु नै राम्राे हुन्छ हाेला । किनकि मैले राम्राेसँग बाटाे पनि देखिरहेकाे छैन । याे तुफान एकदम डरलाग्दाे छ र सबैले अाफ्नाे कार राेकेर राखेकाे छ । याे पटक पनि अम्बानीले निर्देशन दियाे - कार राेक्नु हुदैन वश चलाईराख । अब तुफानले झन धेरै अाफ्नाे रूप धारण गरिसकेकाे थियाे - परन्तु Driver ले गाडी चलाउन छाेडेन । केही किलाेमिटर अगाडी गएपछि Driver ले देख्याे कि तुफान राेकिएर पनि घाम लागिसकेकेा थियाे । अब अम्बानीले भन्याे - अब तिमी कार राेकेर बाहिर जान सक्छाै । तर Driver ले भन्याे तर अहिले किन तुफान त राेकिसक्याे ? अम्बानीले भन्याे - जब तिमी बाहिर अाउछाै अनि मात्र देख्छाै कि जसले कार राेकेर बसेकाे थियाे तिनीहरु अहिले पनि तुफानमा फसिरहेका छन । किनकि तिमीले कार चलाउने प्रयत्न छाेडेनाै त्यसैले तिमी अहिले तुफान भन्दा बाहिर छाै......... धेरै भन्दा धेरै शक्तिशाली मानिसले पनि कहिले काही प्रयास छाेडिदिन्छन । परन्तु प्रयास कहिले पनि छाेडनुहुदैन । अवश्य पनि जिन्दगीकेा कठिन भन्दा कठिन समय गुज्रेर जानेछन र बिहानी पखकाे सुर्यकाे किरण जस्तै तपाईकाे जीवनमा पनि फेरि फर्केर अाउनेछ । याद रहाेस कि यस्ताे नहाेस कि जिन्दगी धेरै छाेटाे छ ...... दरअसल हामी जिउन नै धेरै पछि मात्र शुरु गर्छाै ।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • Instagram Social Icon

The प्रेरणा स्वदर्शन

© 2016  by pushpa shrestha

PROUDLY CREATED WIth PRERANA SODARSHAN

webside by pushpa

knowledge is awareness 

&शान्तिकुण्ड

bottom of page